Logo

२०८३, कार्तिक २८गते


images
images

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइते

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइते
    images

    काठमाडौं । भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। ६ जना घाइते छन् ।

    images
    images
    images

    उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तीन जनालाई अस्पतालले मृत घोषणा गरेको हो ।

    images
    images
    images

     घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाइएको छ।

    images
    images

    प्रहरीका अनुसार ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  मृत्यु हुनेहरूमा श्याम, राम सिंह र बीरपा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कारखानामा आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।