Logo

२०८३, आश्विन ९गते


images
images

फोन पे अपग्रेड हुँदै, बैंकको अनलाइन सेवा ५ घण्टा अबरोध हुने

फोन पे अपग्रेड हुँदै, बैंकको अनलाइन सेवा ५ घण्टा अबरोध हुने

images
  • सेतोमसी सहकर्मी
  • फोन पे अपग्रेड हुँदै,  बैंकको अनलाइन सेवा ५ घण्टा अबरोध हुने
    images
    images

    काठमाडौँ । आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ।  भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन्।

    images
    images
    images

    फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ।

    images
    images
    images

    सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन्।

    images
    images
    images

    बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुनेछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक
  • # अनलाइन सेवा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।