Logo

२०८३, कार्तिक २८गते


images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
    images

    राजेश पराजुली पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा उनले ३१ मत प्राप्त गरे ।

    images
    images
    images

    उनलाई कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएका हुन् ।

    images
    images
    images

    सांसद देवकोटाले फ्लोरक्रस गरेपछि माओवादीका सांसदहरुले नारावाजी गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।