Logo

२०८३, कार्तिक २८गते


images
images

एसियन लाईट स्कूलमा लागू ओैषध र बाल विवाह सम्बन्धि सचेतना कार्यक्रम

एसियन लाईट स्कूलमा लागू ओैषध र बाल विवाह सम्बन्धि सचेतना कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • एसियन लाईट स्कूलमा लागू ओैषध र बाल विवाह सम्बन्धि सचेतना कार्यक्रम
    images

    देवदह । देवदह नगरपालिका वडा नं १ मा अवस्थित एसियन लाईट इंलिश बोर्डिङ स्कूलमा लागू ओैषध तथा बाल विवाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । देवदह प्रहरी चौकीको संयोजनमा विद्यार्थीलाई लागू ओैषध तथा बाल विवाह सम्बन्धी सचेतना तालिम दिईएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    तालिमका प्रमुख प्रशिक्षक देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज एक्क बहादुर नेपालीले लागु ओैषध तथा बाल विवाह न्यूनीकरणको लागि सबैजना जिम्मेवार बन्नुपर्नेमा जोड दिए । विद्यार्थीहरू सचेत भएको अवस्थामा परिवारका सबै सदस्यहरू सचेत हुने उल्लेख गर्दै इन्चार्ज नेपालीले देवदहका सबै विद्यालयमा तालिम संचालन गरिरहेको बताए । 

    images
    images
    images

    तालिममा विद्यालयका प्रधानाध्यापक केशब खनाल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियन लाईट स्कूल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।