Logo

२०८३, कार्तिक २८गते


images
images

अरुण तेस्रोमा पहिरो, एक मजदुरको मृत्यु, दुईजना घाइते

अरुण तेस्रोमा पहिरो, एक मजदुरको मृत्यु, दुईजना घाइते

images
  • सेतोमसी सहकर्मी
  • अरुण तेस्रोमा पहिरो, एक मजदुरको मृत्यु, दुईजना घाइते
    images

    संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्री बेस क्याम्पमा अविरल वर्षापछिको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

    images
    images
    images

    पहिरोले उक्त जलविद्युत आयोजनाका मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-४ घोराभिट्टा निवासी २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको हो।

    images
    images
    images

    उक्त पहिरोले बेस क्याम्प हाइड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा बगाउँदा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो ।

    images
    images

    पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाइड्रोपावरको क्लिनिकमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय हेदङ्नाबाट खटिएको प्रहरी उद्धारमा खटिएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अरुण तेस्रोमा पहिरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।