Logo

२०८३, कार्तिक २८गते


images
images

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु
    images
    संखुवासभा । संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको  मृत्यु भएको छ ।
     
    पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो ।
     
    उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् ।
     
    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभाखोला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।