Logo

२०८३, कार्तिक २८गते


images
images

तनहुँकाे मेयर पदका उम्मेदवार दीपकराज जाेशीले मागे ज्यूधनकाे सुरक्षा

तनहुँकाे मेयर पदका उम्मेदवार दीपकराज जाेशीले मागे ज्यूधनकाे सुरक्षा

images
  • सेतोमसी सहकर्मी
  • तनहुँकाे मेयर पदका उम्मेदवार दीपकराज जाेशीले मागे ज्यूधनकाे सुरक्षा
    images

    राजेश पराजुली, तनहुँ । गत स्थानीय तहकाे निर्वाचनमा तनहुँकाे व्यास नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसकाे बागी उम्मेदवारका रूपमा उभिएका दीपकराज जाेशीले ज्यूधनकाे सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् ।

    images
    images
    images

    तनहुँको व्यास नगरपालिकाको पुन:मतगणना गर्ने उच्च अदालत पोखराको फैसला कार्यान्वयन हुने दिन नजिकिँदा आफ्नो र परिवारको सदस्यलाई डर, त्रास र धम्कीहरु आउन थालेको भन्दै मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले शान्ति सुरक्षाको माग गर्दै बिहिवार जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिएका हुन्।

    images
    images
    images

    जाेशीले मानवअधिकार आयोग, निर्वाचन आयोग,  हेल्लाे सरकारलगायतमा बाेधार्थ दिएकाे निवेदनमा लेखिएकाेछ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपकराज जाेशी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।