Logo

२०८३, कार्तिक २८गते


images
images

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

images
  • सेतोमसी सहकर्मी
  • ग्रामथान गाउँपालिका अध्यक्षको निधन
    images

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको छ । ५६ वर्षीय थारूको सोमबार दिउँसो १ बजे निधन भएको हो ।

    images
    images
    images

    राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो । 

    images
    images
    images

    उपचारमा संलग्न चिकित्सकले   थारूलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

    images
    images

    २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।