Logo

२०८३, श्रावण २७गते


images
images

दुग्ध किसानद्धारा विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

दुग्ध किसानद्धारा विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • दुग्ध किसानद्धारा विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ
    images
    images

    काठमाडौँ ।  दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुग्ध किसान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।