Logo

२०८३, आश्विन १०गते


images
images

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाईते

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाईते

images
  • सेतोमसी सहकर्मी
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाईते
    images
    images

    संजय लामा गुरुङ, बुटवल । बुटवल भैरहवा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । 

    images
    images
    images


    बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको ट्रक नम्बर ना ४ ख ८३३७ नम्बर को ट्रकले लु २१ प ५६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाईते भएका छन् ।

    images
    images
    images


    मोटरसाइकलले बाटो क्रस गर्दैगर्दा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । घाईते अन्दाजी २४ बर्ष उमेर भएका मोटरसाइकल चालकलाई  मणिग्रामस्थित क्रीमसन अस्पताल लगिएको वडा प्रहरी कार्यालय भैरहवाका उपरीक्षक कमल थापा ले जानकारी दिएका छन ।

    images
    images
    images


    मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई वार्ड प्रहरी कार्यलय भैरहवाको नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # रुपन्देही
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।