Logo

२०८३, कार्तिक २८गते


images
images

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

images
  • सेतोमसी सहकर्मी
  • आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै
    images

    राजेश पराजुली, पोखरा । आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ ।

    images
    images
    images

    यस वर्ष ‘लैंगिक समानता प्राप्तिका लागि द्रुत परिवर्तन र यस परिवर्तनका लागि महिलाहरूको जमिन र अन्य सम्पत्तिका समान हक’ भन्ने नारा तय गरिएको छ ।

    images
    images
    images

    सन् २०२३ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला छन् ।

    images
    images

    संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो।

    लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो।

    राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।