ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख १ गते बुधबार । तदनुसार १४ अप्रिल २०२१ । नव बर्ष २०७८ साल सुखमय बनोस । हार्दिक मङ्गलमय शुभकामना । ब्रम्हचारिणि माताको दर्शन गरि नव बर्ष प्रथम दिवशको राशिफल हेरौं ।
मेष राशि - नव बर्षको प्रथम दिवश उत्तम रहेको छ । नयां कारोबार ब्याबशायिक छेत्रमा प्रबेश गरियेला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्याक्ति हरुबाट लाभ होला । तर सारिका थकान रहला ।
बृषभ राशि - समय मध्यम खालको होला । साथि भाई स्वजन सह पाटनर सहयात्रि हरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।
मिथुन राशि - महत्व कांछि ब्यावहार मा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिनन । तर पनि केहि ला भ प्राप्त होला । बन्धन युक्त ब्यावहार बन्न सक्ला ।
कर्कट राशि - समय तेति अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि केहि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट शुभ अास्वासन मिल्ला । वा सहयोग पनि मिल्ला ।
सिंह राशि - समय उत्तम रहेको छ । नयां कारोबार ब्यबशायिक छेत्रमा प्रबेश होला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्यक्तिहरुको संगतले लाभ होला ।
कन्या राशि - समय मध्यम खालको होला । साथिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य धैर्यताका साथ काम गरे सफलता मिल्नेछ ।
तुला राशि - महत्वकांक्षी काममा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिन सक्नेछन । तर पनि केहि लाभ प्राप्त होला । बन्धन युक्त ब्यवहार बन्न सक्ला ।
बृश्चिक राशि - समय तेति अनुकुल नहोला । कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट अास्वासन वा सहयोग मिल्ला ।
धनु राशि - नयां कारोबार काममा प्रबेश होला । पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित सहयोगमा काम बन्ला ।
मकर राशि - समय मध्यम खालको होला । सहयात्रिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबारमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।
कुम्भ राशि - अति उत्साहित हुनु घातक हुन सक्ने छ। तपाईंको प्रयोग गरि अरुले फाईदा लिनन । थोरै लाभका लागि धेरै संघर्ष गर्नुपर्ला ।
मीन राशि - समय अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा कस्ट झेल्नु पर्ला तर नजिकका साथिबाट शुभ अास्वासन वा सहयोग पनि मिल्ला ।
ॐ हरिशरणम् ।
( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । साथै
सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology