Logo

२०८३, कार्तिक २८गते


images
images

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई जेल चलानको आदेश

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई जेल चलानको आदेश

images
  • सेतोमसी सहकर्मी
  • पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई जेल चलानको आदेश
    प्रतीकात्मक तस्वीर
    images

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

    images
    images
    images

    तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले प्रतीकलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो। 
    प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

    images
    images
    images

    यसअघि पक्राउ परेका बिचौलियाहरूले प्रतीकलाई करोडौँ रकम बुझाएको बयान दिएका थिए। बादल गृहमन्त्री हुँदा सचिवालयमा रहेका प्रतीकले नेपालीलाई नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर विदेश लैजान सहयोग गरेको अनुसन्धानमा खुलेको थियो।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वगृहमन्त्री बादल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।