Logo

२०८३, कार्तिक २८गते


images
images

तिलोत्तमामा डाइबेटिज स्क्रिनिङ शिविर

तिलोत्तमामा डाइबेटिज स्क्रिनिङ शिविर

images
  • सेतोमसी सहकर्मी
  • तिलोत्तमामा डाइबेटिज स्क्रिनिङ शिविर
    images

    देवदह । तिलोत्तमामा डाइबेटिज स्क्रिनिङ शिविर सम्पन्न भएको छ । लायन बर्ष २०२४/०२५ को प्रथम दिन मंगलबार लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान र लायन्स क्लब अफ बुटवल साईनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    शिविरमा दुई सयजनाले सेवा लिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    शिविरमा बुटवल साइन अध्यक्ष राधिका गौतम, लायन्स लिडरहरू शान्ति पाठक पान्डे, इस्वरा देबकोटा, अनिल पुरुष, गौरी न्यौपाने ,पथिक फाउन्डेसनका  माधब पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।