Logo

२०८३, कार्तिक २८गते


images
images

घाँस काट्दा भीरबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्दा भीरबाट लडेर एक महिलाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • घाँस काट्दा भीरबाट लडेर एक महिलाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    सन्तोष सुनार, प्यूठान । प्यूठानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको नौबहनी गाउँपालिकामा भीरबाट लडेर २२ बर्षिय गीता घर्ति मगरको मृत्यु  हो । 

    images
    images
    images

    घास काट्ने क्रममा  रामलोक भन्ने भीरबाट ५०-६० मिटर तल खस्दा महिलाको मृत्यु भएको वडा अध्यक्ष मान बहनदुर केसीले सेतोमसीलाई जानकारी दिए ।   

    images
    images
    images

    बिहान ७ः३० बजे सासु र नन्दसंगै घास काट्न गएकी उनी भीरमा चिप्लेर लडेपछि मृत्यु भएको जनाइएको छ ।  

    images
    images

    मृतक घर्तिका ४ बर्षिय छोरा रहेको छन् भने उनको श्रीमान रोजगारीका लागि भारतमा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एक महिलाको मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।