Logo

२०८३, कार्तिक २५गते


images
images

एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता

एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता

images
  • सेतोमसी सहकर्मी
  • एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता
    फाइल फोटो
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    images
    images
    images

    मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् । आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ ।

    images
    images
    images

    एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।