Logo

२०८३, कार्तिक २८गते


images
images

ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया

ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया

images
  • सेतोमसी सहकर्मी
  • ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया
    फाइल फोटो
    images

    राजेश पराजुली, पोखरा । जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् । ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो । 

    images
    images
    images

    त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका  प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।
     
    डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

    images
    images

    मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रिंक एण्ड ड्राइभ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।