Logo

२०८३, कार्तिक २८गते


images
images

राजको ‘चट्ट रुमालमा’ सार्वजनिक, पुष्प र शिल्पाको दमदार अभिनय (भिडियो)

राजको ‘चट्ट रुमालमा’ सार्वजनिक, पुष्प र शिल्पाको दमदार अभिनय (भिडियो)

images
  • सेतोमसी सहकर्मी
  • राजको ‘चट्ट रुमालमा’ सार्वजनिक, पुष्प र शिल्पाको दमदार अभिनय (भिडियो)
    images

    काठमाडौं । नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको ‘चट्ट रुमालमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जापानमा व्यवसाय गरिरहेका राजले शुक्रबार आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन । 

    images
    images
    images

    यादव लम्सालको शब्दमा रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

    images
    images
    images

    म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

    images
    images

    नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियो हालसम्म झण्डै ४० हजारले हेरिसकेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चट्ट रुमाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।