Logo

२०८३, कार्तिक २८गते


images
images

संचारिका समुह नवलपरासीको  अध्यक्षमा खनाल

संचारिका समुह नवलपरासीको  अध्यक्षमा खनाल

images
  • सेतोमसी सहकर्मी
  • संचारिका समुह नवलपरासीको  अध्यक्षमा खनाल
    images

    बर्दघाट  । संचारिका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले बिष्णु खनाललाई अध्यक्षमा सर्वसम्मत रुपमा  चयन गरेको छ । बर्दघाटमा सोमबार बसेको भेलाले ११ सदसीय समिति गठन गरेको हो  ।  

    images
    images
    images

    त्यसै गरी संस्थाको सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी  रहेका छन् । सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना के सी, र हसिना खातुन रहेका छन् ।  

    images
    images
    images

    उपाध्यक्ष पदलाई सचारिका समुह नवलपरासीले अगामी बैठकबाट मनोनित गर्ने नवनिर्वातिच अध्यक्ष विष्णु खनालले बताईन । 

    images
    images

    संचारिका समुहका क्रियाशिल उपसमितिमा  हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार, सुष्मा क्षेत्री  लगायत रहेका छन् । 

    त्यसै गरी भेलाले  जिल्लाका क्रियाशिल पत्रकार महिलाहरुलाई समुहमा जोड्ने र पत्रकारितामा सकृय बनाउन विभिन्न योजनाहरु बनाउने निर्णय गरेकोछ । 

    कार्यक्रममा कार्यक्रमा संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रदेश कोषाध्यक्ष उषा किरण पन्तको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।