Logo

२०८३, आश्विन ९गते


images
images

आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

images
  • आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
    images
    images

    बुटवल । आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेशसभाको नवौं अधिबेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको बताइएको छ ।

    images
    images
    images

    यसअघि प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै विरोध जनाएपछि लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको थियो । एमाले सांसदहरुले पार्टीले कारबाही गरेका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताउदै आएकाछन ।

    images
    images
    images

    प्रदेशसभा सचिब दुर्लभ कुमार पुन मगरद्वारा हस्ताक्षरित सुचना पत्रमा स्थगित बैठक आगामी भदौ ७ गते सोमबार दिनको १ बजे बस्ने बताइएको छ ।  received_393418788816656.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।