Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनी प्रदेश सभा परिसरमा बृक्षरोपण

लुम्बिनी प्रदेश सभा परिसरमा बृक्षरोपण

images
  • लुम्बिनी प्रदेश सभा परिसरमा बृक्षरोपण
    images
    images

    देउखुरी  । लुम्बिनी  प्रदेश  सभा कृषि बन तथा बाताबरण समितिको आयोजनामा शुक्रबार प्रदेश सभा सचिवालय परिसरमा बृक्षारोपण गरिएको छ । 

    images
    images
    images

    परिसरमा आँप, लिची, कागती लगायतका फलफुलका बिरुवा रोपिएको समितिका  सभापती विश्वप्रेम पाठकले जानकारी दिए ।  

    images
    images
    images

    बृक्षारोपण गर्दै प्रदेश सभामा सभामुख तुलाराम घर्ती मगरले वन प्राकृतिक सम्पत्ति भएको र यसको संरक्षण र उपयोगबाट संमृद्वि हासिल गर्न सकिने बताए बताए ।

    images
    images
    images

     प्रदेशका मुख्य शहरहरुलाई ग्रीन सिटिको रुपमा बिकास गर्ने  योजना रहेको उल्लेख गर्दै प्रदेश राजधानीलाई ग्रीन सिटिको रूपमा विकास गर्ने अवधारणालाई साकार पार्न पनि बृक्षरोपणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।