Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से १२७.३२ अंकले बढ्यो, १३ अर्ब १० करोडको सेयर कारोबार

नेप्से १२७.३२ अंकले बढ्यो, १३ अर्ब १० करोडको सेयर कारोबार

images
  • नेप्से १२७.३२ अंकले बढ्यो, १३ अर्ब १० करोडको सेयर कारोबार
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ । आठ कारोबार दिनको करेक्सनपछि बजार उच्च अंकले बढेको हो ।

    images
    images
    images

    यस दिन नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको छ । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images
    images

    २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    images
    images
    images

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।