Logo

२०८३, आश्विन ९गते


images
images

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

images
  • प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि
    images
    images

    काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

    images
    images
    images

    मंगलबार ५९ अंकले घटेर २४७० को विन्दुमा झरेको परिसूचक आज प्रि सेसनमा २.६६ अंकले बढेर २४७३ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सेसन अवधिमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको ३ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images

    उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    ४३ वटा कम्पनीको कारोबार भएको सेसनमा ५७ पटक शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।