Logo

२०८३, आश्विन ९गते


images
images

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

images
  • प्रि ओपन सेसनमा ३ अंकको वृद्धि
    images
    images

    काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ ।

    images
    images
    images

    उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images

    सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।