Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

images
  • पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर
    images
    images

    राजेश पराजुली,पोखरा । पोखरा महानगरपालिका सडक सफाइका लागि ब्रुमर ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले सञ्चालनमा ल्याए ।

    images
    images
    images

    महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण गरेका कारण ब्रुमर ल्याएको प्रमुख आचार्यले बताए । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।

    images
    images
    images

    ३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको मेसिन ४९ हर्ष पावर क्षमताको रहेको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गरेर सडक सफाइको काम गर्न सक्नेछ ।

    images
    images
    images

    यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।