Logo

२०८३, आश्विन ९गते


images
images

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

images
  • प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से
    images
    images

    काठमाडौं । प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ । योसँगै नेप्से २६२९.८३ अंकको विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको ७ हजार २४४ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images

    सो सयमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर हरेको छ ।

    images
    images
    images

    सेसनभर ४५ वटा कम्पनी कारोबारमा आउँदा ८७ पटक शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।