Logo

२०८३, आश्विन ९गते


images
images

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

images
  • प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि
    images
    images

    काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारका दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से १.७५ अंकले बढेर २६९३.८१ को विन्दुमा पुग्यो ।

    images
    images
    images

    सेसन अवधिमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको १२ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images

    सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २६ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।