Logo

२०८३, आश्विन ९गते


images
images

बामदेब गौतमले दिए एमालेका सबै पदबाट राजीनामा

बामदेब गौतमले दिए एमालेका सबै पदबाट राजीनामा

images
  • बामदेब गौतमले दिए एमालेका सबै पदबाट राजीनामा
    images
    images

     

    images
    images
    images

    काठमाण्डाै । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन ।

    images
    images
    images


    आज दिउँसो पार्टी कार्यालयमै पुगेर गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका हुन । 
    तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान समेत सुरु गरेका थिए । नेकपा बिभाजन र त्यसपछी फेरी एमाले बिभाजन पछि गौतम माधब नेपालको नेकपा समाजबादीमा जाने चर्चा थियो । जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै माधव नेपाल सङ्ग पनि गौतमले कुरा नमिलेको बताउदै आएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।