Logo

२०८३, आश्विन २२गते


images
images

एमालेले स्थायी कमिटीको बैठक आज बस्दै

एमालेले स्थायी कमिटीको बैठक आज बस्दै

images
  • एमालेले स्थायी कमिटीको बैठक आज बस्दै
    images
    images

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक आज बस्दै छ । 

    images
    images
    images

    प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आज दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । 

    images
    images
    images

    एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।