Logo

२०८३, आश्विन २२गते


images
images

काँग्रेस सभापतिमा गगन र श्यामकृष्ण भिड्दै, विश्व र पुष्पा निर्बिरोध

काँग्रेस सभापतिमा गगन र श्यामकृष्ण भिड्दै, विश्व र पुष्पा निर्बिरोध

images
  • काँग्रेस सभापतिमा गगन र श्यामकृष्ण भिड्दै, विश्व र पुष्पा निर्बिरोध
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । गए राति निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो ।

    images
    images
    images

    सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् । किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिएका छन् । 

    images
    images
    images

    त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्बिरोध निर्वाचित भएकी छन् ।

    images
    images
    images

    नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुदैछ । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।   

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।