Logo

२०८३, कार्तिक २८गते


images
images

यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

images
  • यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने
    images

    राजेश पराजुली, पोखरा । यती एयरलाइन्सले मंगलबार देखि भैरहवा–पोखरा–भैरहवा उडान गर्ने भएको छ । यतीले दैनिक उडान गर्न लागेको हो । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ ।

    images
    images
    images

    हाललाई एकतर्फी हवाई भाडा २ हजार ५ सय रहेको एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरू गरेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यती एयरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।