Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

images
  • दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द
    images

    काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।

    images
    images
    images

    एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

    images
    images
    images

    कम्पनीको  ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको थियो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यती एयरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।