Logo

२०८३, आश्विन १०गते


images
images

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेछ कारोबार ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेछ कारोबार ?

images
  • सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेछ कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुईहजार ६ सय रुपैयाँले घटेको जनाएको छ ।

    images
    images
    images

    महासंघका अनुसार आज छापावाल सुन एकलाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ हजार ९ सय घटेर सुन प्रतितोला १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एकहजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।