Logo

२०८३, आश्विन १०गते


images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

images
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज (आइतबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।