Logo

२०८३, आश्विन १०गते


images
images

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

images
  • सुनचाँदीको मूल्य स्थिर
    images
    images

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

    images
    images
    images

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

    images
    images
    images

    सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।