Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो चार निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो चार निर्णय

images
  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो चार निर्णय
    images

    दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

    images
    images
    images


    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधनसम्वन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

    images
    images
    images

    यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्वन्धि बिषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ। बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। पाँच बर्षे कार्यकालकालागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।