Logo

२०८३, कार्तिक १८गते


images
images

विपक्षी दलहरूको बैठक २ बजे बस्दै, बैठकपछि पत्रकार सम्मेलनको तयारी

विपक्षी दलहरूको बैठक २ बजे बस्दै, बैठकपछि पत्रकार सम्मेलनको तयारी

images
  • विपक्षी दलहरूको बैठक २ बजे बस्दै, बैठकपछि पत्रकार सम्मेलनको तयारी
    फाइल फोटो
    images
    images

    काठमाडौँ । सरकारको काम कारबाहीप्रति तिब्र असन्तुष्टि जनाउँदै आएका विपक्षी दलहरूको बैठक शुक्रवार बस्ने भएको छ ।

    images
    images
    images

    अपराह्न २ बजे बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यालय नयाँ बानेश्वरमा बस्ने छ ।

    images
    images
    images

    बैठक पश्चात संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने तयारी भएको छ ।  पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने छ।

    images
    images
    images

    बुधवार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपक्षी दलहरू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।