Logo

२०८३, कार्तिक १८गते


images
images

सुनवलमा कृषक पाठशाला तालिम सुरु

सुनवलमा कृषक पाठशाला तालिम सुरु

images
  • सुनवलमा कृषक पाठशाला तालिम सुरु
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवलमा कृषक पाठशाला तालिम सुरु भएको छ ।

    images
    images
    images

    कृषकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पाठशाला तालिमको सोमबार सुनवल नगरप्रमुख विमला अर्यालले उद्घाटन गरिन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उनले नगरपालिकाले कृषकको क्षमता अभिवृद्धि गर्ने काम गर्दै आइरहेको बताइन् ।

    images
    images
    images

    चार महिनासम्म चल्ने तालिममा १३ वटा वडाको २-२ जनाको दरले २६ जनाले प्रशिक्षण लिनेछन् । तालिमको सहजीकरण नरबहादुर खड्काले गर्नेछन् ।

    कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत बिष्णु गोतामे, कार्यपालिका सदस्य सिता भण्डारी लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषक पाठशाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।