Logo

२०८३, आश्विन १०गते


images
images

आजदेखि त्रिकोणात्मक टी-२० : उद्‌घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

आजदेखि त्रिकोणात्मक टी-२० : उद्‌घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

images
  • आजदेखि त्रिकोणात्मक टी-२० : उद्‌घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल
    images
    images

    काठमाडौं । आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ।

    images
    images
    images

    शृङ्खलाको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । खेल आज मध्याह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    images
    images
    images

    माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो ।

    नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।