Logo

२०८३, आश्विन १०गते


images
images

संसद्को अर्थ समितिको बैठक बस्दै

संसद्को अर्थ समितिको बैठक बस्दै

images
  • संसद्को अर्थ समितिको बैठक बस्दै
    images
    images

    काठमाडौं । संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ ।

    images
    images
    images

    संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । 

    images
    images
    images

    जुन बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थ समितिको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।