Logo

२०८३, आश्विन ९गते


images
images

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

images
  • लिली र डर्टमन्डको खेल बराबरीमा सकियो
    images
    images

    काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमन्ड र लिलीले बराबरी खेलेका छन्।

    images
    images
    images

    मंगलबार राति भएको दोस्रो चरणको पहिलो लेगमा १-१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको लिलीका लागि हाकोन हेराल्ड सनले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए।

    images
    images
    images

    यसअघि खेलको २२ औँ मिनेटमा करेक अडेयामीको गोलमा डर्टमन्डले अग्रता लिएको थियो। लिली अहिलेसम्म च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छैन।

    images
    images
    images

    पहिलो चरणमा साता स्थान पाएको लिली सिधै दोस्रो चरणमा प्रवेश गरेकाले धेरैको ध्यान यो क्लबमा रहेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।