Logo

२०८३, आश्विन ९गते


images
images

च्याउ खादा १० जना विरामी

च्याउ खादा १० जना विरामी

images
  • च्याउ खादा १० जना विरामी
    images
    images

    पोखरा । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।

    images
    images
    images

    बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीका अनुसार शुक्रावार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमारी भएका सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र उनीहरु अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।