Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

images
  • निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा
    images
    images

    कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका -१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् । 

    images
    images
    images

    शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो । 

    images
    images
    images

    नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीसहित स्थानीय समेत परिचालन गरी रातभर खोजी कार्य सञ्चालन गरिएको थियो ।

    images
    images
    images

    उनीहरु सोमबार दिउँसो करिब १: १० बजे सम्पर्क विहीन भएका सबै १४ जना सकुशल सम्पर्कमा आएको प्रहरीले बताएको छ । जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको उनीहरुले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकुञ्ज
  • # च्याउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।