Logo

२०८३, श्रावण २७गते


images
images

अस्पतालमा अक्सिजन उत्पादन सुरु, उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान

अस्पतालमा अक्सिजन उत्पादन सुरु, उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान

images
  • सेतोमसी सहकर्मी
  • अस्पतालमा अक्सिजन उत्पादन सुरु, उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान
    images
    images

    दमौली। तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो ।

    images
    images
    images

    कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुराउने  गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए  । उनका  अनुसार भदौ तेस्रो साताबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

    images
    images
    images

    अस्पतालले आइसियु र भेन्टिलेटरसमेत सुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासी लाई आर्थिक भारसमेत पर्दै आइरहेको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दमौली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।