Logo

२०८३, आश्विन ९गते


images
images

एमालेले गर्यो लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र

एमालेले गर्यो लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र

images
  • सेतोमसी सहकर्मी
  • एमालेले गर्यो लोगो  परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र
    images
    images

    काठमाडौं, । नेकपा एमालेको लोगो परिवर्तन भएको छ । नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ ।

    images
    images
    images

    यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने भएको छ ।

    images
    images
    images
     

    एमाले उपमहासचिव विष्णु पौडेलले लोगोमा रातो पृष्ठभूमिमा सुर्यभित्र सुनौलो रंगको हँसिया हथौडा रहने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।