काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलवार बस्दैछ । प्रतिनिधि सभा बैठक मंगलवार बिहान ११ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकमा मंगलवार पनि गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रिय सभा बैठक पनि मंगलवार आज नै मध्याह्न बस्नेछ । आज मध्याह्न सवा १२ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले धारणा राख्नेछन्न् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology