Logo

२०८३, आश्विन १७गते


images
images

संघीय संसद

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

images
  • संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

    images
    images
    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो । 

    images
    images
    images

    संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो ।  संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।