Logo

२०८३, आश्विन ९गते


images
images

चीनको तियानजिनमा ग्रेट वाल म्याराथन

चीनको तियानजिनमा ग्रेट वाल म्याराथन

images
  • चीनको तियानजिनमा ग्रेट वाल म्याराथन
    images
    images

    एजेन्सी । २२ औं ग्रेट वाल म्याराथन शनिबार उत्तरी चीनको तियानजिनस्थित ग्रेट वालको हुआङयागुआन खण्डमा सम्पन्न भएको छ।

    images
    images
    images

    यो म्याराथनमा लगभग ६० देश र क्षेत्रका करिब २ हजार धावकहरूले सहभागिता जनाएका थिए।

    images
    images
    images

    ग्रेट वाल म्याराथन सन् १९९९ मा स्थापना भएको थियो।

    images
    images
    images

    स्थापना यता यो म्याराथन विश्वकै सबैभन्दा चुनौतीपूर्ण म्याराथनमध्ये एकका रूपमा स्थापित भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याराथन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।