Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि २८ बर्षे युवकको मृत्यु 

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि २८ बर्षे युवकको मृत्यु 

images
  • गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि २८ बर्षे युवकको मृत्यु 
    images
    images

    गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा  मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्बर ४ धारापानिका २८ बर्षिय सुरज हितानको मृत्यु भएको छ । लु ३६ प६८३३ नम्बरको मोटरसाइकल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका ४ का रबिन शाहि ठकुरि सामान्य घाइते भएका छन् ।

    images
    images
    images

    हात र छातिमा चोट लागेका हितानको उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा करिब रातको १ बजे मृत्यु भएको प्रहरिले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।