Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरिने

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरिने

images
  • विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरिने
    images
    images

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको घोषणा गरेका हुन् । 

    images
    images
    images

    बिहिवार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।